विद्यालय शिक्षा क्षेत्र योजना SESP- २०७९-२०८८
CTEVT अन्तर्गत पूर्ण शुल्कीय तथा वर्गिकृत(नि:शुल्क) छात्रवृती तर्फ प्राविधिक शिक्षाका कार्यक्रमहरुका (स्वास्थ बाहेक) लागि आवेदन खुलेको छ । सो अनलाइन फरम यहाँहरुले घरमै बसेर भर्न सकिने व्यवस्था सुरु समेत भएको छ।










