विपन्न लक्षित छात्रवृत्ति प्रयोजनको लागि खाता खोल्ने सूचना,आवस्यक प्रक्रिया र अनुसूची-३ कबुलियतनामा फाराम !
श्री सिद्धनाथ मा.वि शु.न.पा-०८,कक्षा-६ र ९ मा अध्यनरत विपन्न लक्षित छात्रवृत्तिका लागि छनौट विद्यार्थीहरुको नामावली !
CTEVT अन्तर्गत पूर्ण शुल्कीय तथा वर्गिकृत(नि:शुल्क) छात्रवृती तर्फ प्राविधिक शिक्षाका कार्यक्रमहरुका (स्वास्थ बाहेक) लागि आवेदन खुलेको छ । सो अनलाइन फरम यहाँहरुले घरमै बसेर भर्न सकिने व्यवस्था सुरु समेत भएको छ।












